कथित चुनावको निहुँमा फेरि अर्बौंको बन्दुक र गोली !

लिम्बुवान, मङ्सिर १ | नेपालको एकात्मक बाहुनवादी निर्दलीय कर्मचारी सरकारले संविधानसभाको चुनावको निहुँ गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक अर्ब आठ करोड रूपैयाँ बराबरको हतियार र गोलीगठ्ठा खरिद गर्न दिने निर्णय गरेको छ।
Gun
सरकारले चुनावपछि नेकपा–माओवादी लगायतका पहिचानवादीहरुले गर्ने विद्रोहलाई ध्यानमा राखेर यो कदम चालेको बुझिएको छ ।
 अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि रकम निकासाको पत्र पठाएको छ।
स्रोतका अनुसार नेपाल प्रहरीका लागि मात्र एक अर्ब २ करोडको पत्र गएको छ भने सशस्त्रका लागि ६ करोड रूपैयाँ छुट्टाइएको पत्रमा उल्लेख छ।
नेपालीका शोषक एकात्मकवादीहरूले शासकहरुले जनताको रगत र पसिनाले देश-विदेश कमाएर तिरेको करले जनतालाई नै मार्ने हतियार भारतबाटकिनेरै देशलाई अझै कङ्गाल बनाउने भए |
  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts