यातायात बन्दको सातौँ दिन मङ्सिर २ गते पनि लिम्बुवानमा गाडी चलेनन्

02 Mansir Limbwuan Jhapa Jhiljhile Sadak

लिम्बुवान, मङ्सिर २ | एकात्मक कर्मचारी सरकारको गयाङले जतिसुकै जे भने पनि  लिम्बुवान बन्दको सातौँ दिन पनि लिम्बुवानको लोकमार्ग (झापाको झिलझिले)मा यातायात चलेनन् | कैयौं अप्ठ्यारा र पीडा सहँदै पनि लिम्बुवानी जनताले साथ दिएकै छन् | लिम्बुवान आन्दोलन जारी छ ! फोटो: सेसे लिम्बू

 

 

 

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts