संघीय लिम्बुवान पार्टीको प्रथम बैठकको दोस्रो दिन सुचारु

दमक, लिम्बुवान, पुस ६ । संघीय लिम्बुवान पार्टी, नेपालको प्रथम ऐतिहासिक बैठकको दोस्रो दिन सुचारु भएको छ ।
दोस्रो दिनको बैठकको पहिलो चरणमा उपाध्यक्ष खगेन्द्र माखिमबाट पार्टीको घोषणा-पत्र र सचिव छवि सम्बाहाङ्फेबाट विधान प्रस्तुत भएको छ ।
दोस्रो दिनको पहिलो चरणमै पार्टीका सर्वोच्च नेता कमल छाराहाङ्ले पार्टी विधि र पद्धतिबारे सजग गराएका छ्न । लगतै, केन्द्रीय अध्यक्ष कुमार लिङ्देनद्वारा पार्टीको राजनीतिक प्रतिवेदन र वरिष्ठत नेता सन्जुहाङ पालुङ्वाबाट आन्दोलनको प्रतिवेदन प्रस्तुत भएको छ ।

10367725_508744062600839_568558766636135873_n

10405588_749439458467143_4788188413605431334_n

10351329_749439578467131_1626293418890259253_n

  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

More Posts