पहिचानवादीको सबैभन्दा ठूलो भूल
– प्रल्हाद लिङ्देन, बराइन

Pralhad Lingden, baharain
आदिवासीय पहिचान साकार गराउन काङ्ग्रेस, एमाले लगायतका ब्राह्मणवादी, आदिवासीय हक-अधिकार विरोधी पाखणडी दलहरुको सभा जुलुस आदि इत्यादि कार्यक्रममा गएर आफ्नो साँस्कृतिक, मौलिक पहिचान झल्किने झाँकी प्रर्दशन गर्नुमा मात्र सिमित गराइनु  सबैभन्दा ठुलो भुल हुनेछ ।
यानिकि, तिनै राजनैतिक दलका गोप्य षडयन्त्रद्वरा विगतदेखि वर्तमानसम्म आदिवासीय हक-अधिकारलाई सुनिश्चित गराउनबाट बञ्चित गराउने पक्षमा प्रस्तुत भइरहेको अवस्थालाई  देख्दादेख्दै पनि आफ्नो पहिचान, अस्तित्व, हक-अधिकारजस्ता विशेषतायुक्त पक्षहरुलाई तिनैकहाँ लोभ, लालच, प्रलोभनमा फसेर सति जान खोज्नु एउटा दासत्व लक्षणको प्रतिबिम्व झल्काउने दुष्कर्मप्रति आफैं बाधक प्रधान तत्वको खोल ओढेर माघे जाडो छेक्ने दुस्प्रयास गर्नुजस्तै मात्र हुनेछ।
- प्रल्हाद लिङ्देन लिम्बू 
कार्यवाहक अध्यक्ष
लिम्बुवान बहराइन प्रवास कार्य समिति 
  • Share this post:
  • Facebook
  • Twitter
  • Delicious
  • Digg
No Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>